नेपाल एयरलाइन्सले पुरुष यात्रुलाई महिला भनेर यात्रा गराएपछि...

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 21, 2023 | 05:59:18 PM मा प्रकाशित

laxmi  sunrise bank

नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सलाई कारबाही गरेको छ । सोमबार ताप्लेजुङ–काठमाडौँ उडानका क्रममा पुरुष यात्रुलाई महिला भनेर यात्रा गरएपछि प्राधिकरणले नेपाल एयरलाइन्सलाई कारबाही गर्दै कर्मचारीलाई समेत निलम्बन गरेको छ । 

चालक दलका सदस्य र ग्राउण्ड स्टाफलाई निलम्बन गरिएको क्यानले जनाएको छ । 

उक्त उडानमा बोक्न मिल्नेभन्दा ४८ किलो बढी सामान बोकिएको पनि क्यानले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved