मुसा देखिएको बुद्ध एयरको जहाजमा अरु कुनै समस्या देखिएन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 21, 2023 | 02:06:31 PM मा प्रकाशित

laxmi  sunrise bank

शनिबार बिहान जनकपुरबाट काठमाडौं उडान गर्ने क्रममा मुसा भेटिएर ग्राउन्डेड गराइएको बुद्ध एयरको जहाजमा कुनै समस्या देखिएन । कुनै समस्या नदेखिएपछि जहाज काठमाडौँ ल्याइएको छ । 

निरीक्षण गर्दा जहाजमा एउटा मुसा भने फेला परेको छ । मुसा फेला परेपछि प्राविधिकले चेकजाँच गरेका थिए । चेकजाँच गर्दा मुसाले कुनै प्राविधिक क्षति गरेको नपाइएको हो ।

शनिबार विहान ८ः३० बजे उक्त जहाज जनकपुर गएको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved