मुक्तिनाथ विकास बैकका ग्राहकलाई क्यान्सर अस्पतालमा बिशेष छुट

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 25, 2018 | 12:26:16 AM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले नेपाल क्यान्सर अस्पतालमा उपचारमा बिशेष छुट पाउने भएका छन। यससम्बन्धि सम्झौतामा बैंक र अस्पतालबीच एक सम्झौता भएको छ। 

सम्झौतामा बैंकआ तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र अस्पतालको तर्फबाट कार्यकारी अध्यक्ष सुदिप श्रेष्ठले हस्ताक्षर गरेका छन। सम्झौता अनुसार बैंकका डेबिट कार्ड बाहक ग्राहकहरुलाई अस्पतालले तोकिएका बिभिन्न सेवा तथा उपचारमा १० प्रतिशतसम्म छुट दिनेछ।   




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved