स्पर्स लघुवित्तका ग्राहकलाई साहारा हस्पिटलमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 11, 2019 | 01:38:33 PM मा प्रकाशित

laxmi  sunrise bank

स्पर्स लघुवित्तका ग्राहकले साहारा हस्पिटल पोखरामा उपचार गराउदा छुट पाउने भएका छन् । स्पर्शका ग्राहक, कर्मचारी, शेयर होल्डर्स र परिवारका सदस्यहरुलाई हस्पिटलले प्रदान गर्ने विभिन्न सेवामा छुट पाउने भएका हन् । यस हस्पिटलबाट सेवा लिँदा उपचारमा १५ प्रतिशत र औषधी खरिदमा ५ प्रतिशत छुट प्राप्त हुने जनाईएको छ ।

सम्झौतामा लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सजल खड्का र हस्पिटलका तर्फबाट सञ्चालक समितिका अध्यक्ष डा. गिरीधारी शर्माले हस्ताक्षर गरे । यस लघुवित्तले हाल गण्डकी प्रदेशका ११ वटा शाखा मार्फत सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved