कामना सेवाको ३ नयाँ बचत योजना एकै साथ, उपहारमा एक तोला चाँदीको सिक्का

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 13, 2019 | 12:15:59 AM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंकले बिबिध बिशेषताहरु सहित थप तीन नयाँ “स्वर्णिम सुरक्षित, बैेंङ्कासुरेन्स र रिकरिङ्ग” योजनाहरु सार्वजनिक गरेको छ। यस योजनामा ग्राहकले एकलाख सम्मको औषधी उपचार बीमा र सात लाखसम्मको दुर्घटना बीमा प्राप्त गर्ने बैंकले जनाएको छ। 

त्यस्तै बैंकले यस योजनाअनुसार औषधि र दुर्घटना बिमा सहित स्वर्णिम सुरक्षित बचत खाता, एक तोला चाँदीको सिक्का उपहार सहित बैेंङ्कासुरेन्स बचत खाता र मासिक बचत गर्न सकिने गरी मुद्दति प्रकृतिको अत्याधिक ब्याज सहित रिकरिङ्ग खाता सञ्चालनमा ल्याएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved