कैलास विकास बैंकका ग्राहक र कर्मचारीलाई सुमेर अस्पतालमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 16, 2019 | 12:19:44 AM मा प्रकाशित

laxmi  sunrise bank

कैलाश बिकास बैंक Kailash Bikas Bank Limited  र सुमेरु अस्पतालबीच स्वास्थ्य सेवा सम्बन्धि सम्झौता भएको छ। सम्झौतामा बैंकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर र अस्पतालको तर्फबाट संचालक दिलिप डंगोेलले हस्ताक्षर गरेका छन। 

सम्झौताअनुसार अस्पतालले बैंकका सम्पूर्ण भिजाकार्ड बाहक ग्राहक तथा कर्मचारीलाई उपचारमा १० प्रतिशतसम्म छुट दिनेछ। हाल बैंकले आफ्ना ९० वटा शाखा कार्यालय, ३४ एटिएम मार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गरिरहेको छ। बैंकले निकट भविष्यमा देशमा बिभिन्न ७ स्थानमा शाखा कार्यालय थप्ने जनाएको छ।    


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved