कैलाश विकास बैंकबाट सानिमा लाइफको बीमा सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 02, 2019 | 11:01:49 AM मा प्रकाशित

laxmi sunrise bank

सानिमा लाइफ इस्योरेन्स Sanima life Insurance  र कैलाश विकासबैंक Kailash Bikas Bank Limited  बीच बीमा सेवा सम्बधि सम्झौता भएको छ। सम्झौतापत्रमा सानिमा लाइफको तर्फबाट शिवराम तिमिल्सीना र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अमृत चरन श्रेष्ठले हस्ताक्षर गरे। 

सम्झौताअनुसार कैलाश विकास बैंकको ९१ वटै शाखा कार्यालयबाट ग्राहकले सानिमा लाइफको बीमा पोलिसी तथा बीमा सेवा लिन सक्नेछन।   



Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved