निक्षेप राख्न बैंक खोज्दै राष्ट्र र्बैंक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 16, 2019 | 07:04:08 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंक Nepal Rastra Bank ले बैंकमा निक्षेप राख्नको लागि बोलपत्र आवहन गरेको छ। राष्ट्र बैंकले करिब ५८ करोड रुपैयाँ निक्षेप राख्नको लागि बोलपत्र आवाहन गरेको हो । बैंकले ४७ करोड रुपैयाँ १ वर्षे मुद्धति निक्षेप र ११ करोड रपैयाँ कल निक्षेप राख्नको लागि बोलपत्र आवाहान गरेको हो । उक्त निक्षेप लिन चाहाने वाणिज्य बैंकहरुले आफुले लिन चाहेको रकम र ब्याजदर समेत खुलाई गोग्य शिलबन्दी निवेदन दिन आग्रह गरेको छ । उक्त निक्षेप लिन चाहाने बैंकहरुले ५ गते आइतबार ३ वजे सम्म निवेदन दिइसक्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved