बजेटमा आयो विग मर्जरको नीति, ठुला बैंकलाई गाभिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2019 | 03:58:43 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले मर्जर नीतिलाई निरन्तरता दिँदै वाािण्ज्य बैंकहरुलाई मर्जरमा जाने प्रोत्साहन गर्ने भएको छ । सरकारले बैंकहरुलाई विग मर्जरमा जाने प्रोत्साहन गर्दै वानणिज्य बैंकको संख्या १४÷१५ वटामा झार्ने नीति लिने भएको हो ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मर्जरमा जान प्रोत्साहन गर्ने बताएका हुन् । त्यस्तै उनले बीमा क्षेत्रलाई पनि मर्जरमा लगानी उल्लेख गरेका छन्  । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved