आँधिखोला लघुवित्तद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 04, 2019 | 09:07:02 AM मा प्रकाशित

laxmi  sunrise bank

आँधिखोला लघुवित्तले रुपन्देहीको भलवारीमा शाखाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा वित्तीय साक्षरता सम्वन्धी सहजीकरण प्रवन्धक वावुराम कुवँरले गरेका थिए । प्रमुखकार्यकारी अधिकृत डोलराज के.सीले गोष्ठीमा सहभागी सदस्यहरुका सुझाव तथा प्रश्नहरुको जवाफ दिदै संस्थाले नाफा कमाउने मात्र नभई सदस्यको हितलाई समेत हेरी कार्यक्रम अगाडी वढाउने प्रतिवद्धता जनाएका छन् ।  

भीरकोट नगरपालीका १ बयरघारी, स्याङजामा केन्द्रीय कार्यालय रहेको आँधिखोला लघुवित्तले विभिन्न समयमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved