विकास बैंकले पनि माग्यो ब्रोकर लाइसेन्स

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 18, 2019 | 09:24:51 AM मा प्रकाशित

laxmi  sunrise bank

डेभलपमेन्ट बैंकर्स एसोशिएसनले विकास बैंकलाई पनि ब्रोकर लाइसेन्स दिन माग गरेकोे छ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको लागि तयार गरिरहेको मौद्रिक नीतिको लागि सुझाव पठाउँदै संघले विकास बैंकहरुलाई पनि सहायक कम्पनी  स्थापना गरी ब्रोकर कारोबारको अनुमति दिन माग गरेको हो। 

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत वाणिज्य बैंकलाई सहायक कम्पनी मार्फत ब्रोकर कारोबार गर्ने व्यवस्था मिलाउने बताएको थियो । राष्ट्र बैंकले मौद्रिक नीतिको उक्त व्यवस्थालाई कार्यन्वयन गर्दै १० वटा वाणिज्य बैंकलाई ब्राकर लाइसेन्स लिनको लगि प्रवन्धपत्र र नियमावलीको उदेश्य परिवर्तन गर्न अनुमति दिएको छ । ९ वटा बैंक भने राष्ट्र बैंकको अनुमतिको पर्खाइमा रहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved