एनएमबि र ओम डेभलपमेन्टको मर्जरलाई राष्ट्र बैंकको सैद्धान्तिक स्वीकृति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 24, 2019 | 12:05:20 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले एनएमबि बैंक NMB Bank Limited र ओम डेभलपमेन्ट बैंक Om Development Bank Limited बीचको मर्जरलाई सैदान्तिक स्वीकृति दिएको छ ।  एनएमबि बैंकका कम्पनी सचिव प्रमोद कुमार दाहालले राष्ट्र बैंकले आइतबार सैदान्तिक स्वीकृति दिएको जानकारी दिएका हुन् ।  

 यस अघि प्राइम कमर्शियल बैंकले ओम डेभलपमेन्ट बैंकलाई गाभ्ने प्रक्रिया सुरु गरेको थियो । तर अन्तिम समयमा मर्जर भाडिएको थियो ।  प्राइम संगको मर्जर तोडिएपछि ओमले एनएमबी रोजेको हो । हाल एनएमबि बैंकको चुक्ता पुंजी ९ अर्ब ६१ करोड रहेको छ भने ओमको चुक्ता पुंजी २ अर्ब ५१ करोड रहेको छ  ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved