'बैंक साहुको मात्र होइन कर्मचारीको पनि हो, मनोबल बढाउने नीति आउनु पर्छ'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 08, 2019 | 02:15:45 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बित्त संस्था संघका अध्यक्ष सरोज काजि तुलाधारले मर्जरमा कर्मचारीको बिषयलाई पनि बिशेष महत्व दिनु पर्ने बताएका छन् । बैंक तथा वित्तीय संस्था साहुहरुको मात्र नभई कर्मचारीको पनि भएकोले उनीहरुको मनोबल समेत बढ्ने गरी मौद्रिक नीति ल्याउन उनले सुझाव दिएका हुन् ।

राष्ट्र बैंकले आयोजना गरेको छलफल कार्यक्रममा अध्यक्ष तुलाधारले मर्जमा जाने संस्थालाई स्प्रेड दर, सीईओलाई कुलिंङ पिरियडमा खुकुलो, सिसिडि रेसियोमा छुट जस्ता प्रोत्साहनका नीति मौद्रिक नीतिमा राख्नु पर्ने अध्यक्ष तुलाधारले सुझाव दिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved