डिप्रोक्स लघुवित्त मर्जमा जाने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 02, 2019 | 12:59:35 PM मा प्रकाशित

laxmi  sunrise bank

डिप्रोक्स लघुवित्त मर्जमा जाने भएको छ । मर्जमा जानको लागि कम्पनीले मर्जर समिति गठन गरेको हो । कम्पनीको साउन १६ गते बसेको संचालक समितिको बैठकले मर्जर समिति गठन गरेको हो 

लघुवित्तका संचालक यज्ञप्रसाद शर्माको संयोजकत्वमा समिति गठन भएको हो । समितिको सदस्यमा संचालकहरु भृगुऋषि तिवारी, रमेशकुमार रघुबंशी रहेका छन् । त्यस्तै कम्पनीका सीइओ अमरज खड्का सदस्य सचिवको रुपमा समितिमा छन् 

समितिले मर्जरको बिषयमा आवश्यक छलफल तथा गृहकार्य गर्ने छ । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved