फस्ट माइक्रोफाइनान्सको लाभांश प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 13, 2019 | 10:34:50 AM मा प्रकाशित

laxmi  sunrise bank

फस्ट माइक्रोफइनान्सले आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट लाभाशं दिने प्रस्ताव गरेको छ । कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले लगानीकर्ताको लागि लाभाशं प्रस्ताव गरेको हो । 

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाई १७ प्रतिशत बोनस शेयर र त्यसको कर प्रयोजनको लागि ०.८९ प्रतिशत नगद गरि १७ दशमलव ८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरपछि आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved