ग्रामीण विकास लघुवित्तद्वारा वार्षिकोत्सवमा रक्तदान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 13, 2019 | 04:23:10 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्रामीण विकास लघुवित्तले पा“चौ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको प्रधान कार्यालय, बुटवलमा आज रक्तदान कार्यक्रम सम्पन्न गरिएको हो । २७ जना कर्मचारीले रक्तदान गरेको कम्पनीले जनाएको छ । 

संस्थाले प्रदेश नं.२ को जनकपुरधामस्थित क्षेत्रीय कार्यालयमा पनि रक्तदान कार्यक्रम गरिएको छ । 

सुदूर पश्चिम प्रदेशको धनगढीमा पनि रक्तदान कार्यक्रम गरिएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved