ग्लोबल आईएमइ लघुवित्तका एकाउन्टेटलाई लेखापालन तालिम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 05, 2019 | 03:37:53 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आईएमइ लघुवित्तले आफ्ना शाखाका एकाउन्टेटलाई लेखापालन तालिम दिएको छ । लघुवित्तले कर व्यवस्था सम्वन्धी ज्ञान अभिवृद्धि गर्ने वार्षिक योजना अनुसार ६८ वटा शाखामध्ये पहिलो चरणमा ३३ शाखाका एकाउन्टेन्टलाई तालिम दिन सुरु गरेको हो । 

संस्थाका प्रमुख कार्यकारी अधिकृत किरण कुँवरले तालिमको उद्घाटन गरे । तालिममा सहभागीलाई लघुसवत्तले सदस्यहरुको जीवनस्तरमा सुधार हुने खालका कार्यक्रम संस्थाले ल्याउने र त्यस्ता कार्यक्रम कार्यान्वयनमा शाखाबाट सेवा दिाने कर्मचारीको मूल भूमिका हुने सम्बन्धमा जानकारी गराईएको थियो । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved