
आँधिखोला लघुवित्तले शाखा प्रमुखहरुलाई ब्यबस्थापकिय तालिम प्रदान गरेको छ । स्याङ्जाको भिरकोटमा केन्द्रीय कार्यालय रहेको यस लघुवित्तले स्याङ्जामा नै आफ्ना शाखाका प्रमुखहरुलाई भेला गरेर तालिम दिएको हो ।
बढ्दो प्रतिस्पर्धा र सदस्य दोहोरोपना, कर्जा भाखा नाग्नुका कारण र रोकथामका उपाय, कार्यालय ब्यबस्थापनका विषयमा तालिम दिईएको थियो ।
संस्थाले हाल १० जिल्लामा १९ शाखा मार्फत सेवा दिँदै आएको छ ।