‘एक मिसकल’मै एनआईसीको डिम्याट खाता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 26, 2019 | 03:46:38 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया क्यापिटलले ‘एनआईसी एशिया क्यापिटल एक्सप्रेस डिम्याट सेवा’को अभियान सुरु गरेको छ । क्यापिटलले गत बैशाख १ देखि सुरु गरेको ‘एक नेपाली, एक डिम्याट खाता’ अभियानलाई प्रभावकारी बनाउन यो अभियान सुरु गरेको हो ।

उक्त सेवा प्राप्त गर्न कम्पनीको नम्बर ९८५११२२९९४ मा सिधैँ कल वा मिसकल गर्न सकिने छ । यो सेवामा सहभागी हुन कम्तीमा तीन जना व्यक्तिहरुको समुह हुनुपर्नेछ । हाललाई यो सेवा काठमाण्डौ उपत्यका भित्र मात्रै लागू हुनेछ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved