एनआईबिएल एस क्यापिटलको लाभांश पारित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 30, 2019 | 04:16:34 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईबिएल एस क्यापिटलले लाभांश प्रस्ताव पारित गरेको छ । कम्पनीको ७ औँ बार्षिक साधारण सभाले आर्थिक बर्ष २०७५/७६ को नाफाबाट चुक्ता पूंजीको २० प्रतिशत नगद लाभांश समेत दिने सञ्चालक समितिको प्रस्ताव पारित गरेको हो । 

साधारण सभाले आर्थिक बर्ष २०७५/७६ को सञ्चालक समितिको प्रतिवेदन तथा सोही मितिमा समाप्त भएको वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण पनि पारित गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved