विकास बैंकको शाखा खुल्ने बारे र समय तोकियो (सूचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 06, 2021 | 01:44:11 PM मा प्रकाशित

laxmi  sunrise bank

डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालमा आवद्ध सदस्य विकास बैंकहरुलाई कोभिड १९ संक्रमण जोखिम न्यूनिकरण गर्दै उच्च सतर्कताको साथमा बैंकिङ्ग सेवा प्रभाह गर्नका लागि राष्ट्र बैंकले जरी गरेको निर्देशन अनुसार शाखाहरु खोल्न एशोसिएसनले निर्देशन दिएको छ । 

यसका लागि एशोसिएसनले  २०७८ जेठ २३ गते आइतबार देखि २०७८जेठ ३१ गते सोमबार सम्म देहाय बमोजिमको ब्यवस्था गरेको छ ः


गरिमा विकास बैंक लिमिटेड

जेठ २३ गते आइतबार ः लाजिम्पाट, गोङ्गबु, बानेश्वर, कुमारीपाटी र सुर्यविनायक ।

जेठ २४ गते सोमबार ः लाजिम्पाट, कलंकी, जोरपाटी, इमाडोल र गठ्ठाघर ।

जेठ २५ गते मंगलबार ः लाजिम्पाट, गोङ्गबु न्यूरोड, कुमारीपाटी र सुर्यविनायक ।

जेठ २६ गते बुधबार ः लाजिम्पाट, चावहिल, कुलेश्वर, इमाडोल र गठ्ठाघर ।

जेठ २७ गते विहिबार ः लाजिम्पाट, गोङ्गबु, बानेश्वर, कुमारीपाटी र सुर्यविनायक ।

जेठ २८ गते शुक्रबार ः लाजिम्पाट, कलंकी, न्यूरोड, इमाडोल र गठ्ठाघर ।

जेठ ३० गते आइतबार ः लाजिम्पाट, गोङ्गबु, बानेश्वर, कुमारीपाटी र सुर्यविनायक ।

जेठ ३१ गते सोमबार ः लाजिम्पाट, कलंकी, जोरपाटी, इमाडोल र गठ्ठाघर ।

ज्योति विकास बैंक लिमिटेड

जेठ २३ गते आइतबार ः पेप्सिकोला, सितापाइला र झम्सीखेल ।

जेठ २४ गते सोमबार ः जोरपाटी, किर्तिपुर र प्रयागपोखरी ।

जेठ २५ गते मंगलबार ः बलम्बु, बानेश्वर, साँखु र बोडे ।

जेठ २६ गते बुधबार ः न्युरोड, टोखा, चापागाँउ र च्यामासिंह ।

जेठ २७ गते विहिबार ः ठमेल, कालिमाटी र सातदोवाटो ।

जेठ २८ गते शुक्रबार ः महाराजगञ्ज, सुन्धारा र बोडे ।

जेठ ३० गते आइतबार ः असन, फुटुङ्ग र झम्सीखेल ।

जेठ ३१ गते सोमबार ः कमलपोखरी, कोटेश्वर  र च्यामासिंह ।

कमना सेवा विकास बैंक लिमिटेड

जेठ २३ गते आइतबार ः सानागाँउ, गोङ्गबु, नयाँबानेश्वर र लोकन्थली ।

जेठ २४ गते सोमबार ः कुमारीपाटी, कुलेश्वर, मनमैजु र राधेराधे । 

जेठ २५ गते मंगलबार ः ग्वार्को, ज्ञानेश्वर, कलंकी र राधेराधे ।

जेठ २६ गते बुधबार ः कुमारीपाटी, बौद्ध, चावहिल र भिमसेनगोला ।

जेठ २७ गते विहिबार ः सानागाँउ, चपली, ठमेल र कुलेश्वर ।

जेठ २८ गते शुक्रबार ः भंगाल, न्यूरोड र बालाजु ।

जेठ ३० गते आइतबार ः चावहिल, कलंकी, कुमारीपाटी र लोकन्थली ।

जेठ ३१ गते सोमबार ः ग्यानेश्वर, मनमैजु, ग्वार्को र राधेराधे । 

लुम्बिनी विकास बैंक लिमिटेड

जेठ २३ गते आइतबार ः डिल्लीबजार, कुमारीपाटी र त्रिपुरेश्वर ।

जेठ २४ गते सोमबार ः बोडे, गोङ्गबु र ठमेल ।

जेठ २५ गते मंगलबार ः बसुन्धरा, मंगलबजार र नरेफाँट ।

जेठ २६ गते बुधबार ः नारायणटार, कौशलटार र ढुङ्गेधारा ।

जेठ २७ गते विहिबार ः महालक्ष्मीस्थान, न्यूरोड र टोखा । 

जेठ २८ गते शुक्रबार ः कपन, कुलेश्वर र लेले ।

जेठ ३० गते आइतबार ः त्रिपुरेश्वर, कुमारीपाटी र डिल्लीबजार ।

जेठ ३१ गते सोमबार ः ठमेल, गोङ्गबु र बोडे ।

महालक्ष्मी विकास बैंक लिमिटेड

जेठ २३ गते आइतबार ः दरबारमार्ग, सुकेधारा र सातदोबाटो । 

जेठ २४ गते सोमबार ः ठमेल, मैतिदेवी र झम्सिखेल ।

जेठ २५ गते मंगलबार ः दरबारमार्ग, डल्लु, कुमारीपाटी र भक्तपुर ।

जेठ २६ गते बुधबार ः बसुन्धरा, संखमुल र सातदोबाटो ।

जेठ २७ गते विहिबार ः दरबारमार्ग, चावहिल र झम्सिखेल ।

जेठ २८ गते शुक्रबार ः पुतलीसडक, कोटेश्वर, कुमारीपाटी र भक्तपुर । 

जेठ ३० गते आइतबार ः दरबारमार्ग, न्यूरोड र सातदोबाटो ।

जेठ ३१ गते सोमबार ः सानोभ¥याङ्ग, गोङ्गबु र झम्सिखेल । 

मुक्तिनाथ विकास बैंक लिमिटेड

जेठ २३ गते आइतबार ः कमलादी, किर्तिपुर, कुमारीपाटी र थिमी ।

जेठ २४ गते सोमबार ः न्यूरोड, टोखा, कुपण्डोल र कमलविनायक ।

जेठ २५ गते मंगलबार ः नयाँ बानेश्वर, सितापाइला, इमाडोल र सुर्यविनायक ।

जेठ २६ गते बुधबार ः महाराजगञ्ज, ठमेल, कुमारीपाटी र थिमी ।

जेठ २७ गते विहिबार ः कमलादी, जोरपाटी, भैसेपाटी र सुर्यविनायक ।

जेठ २८ गते शुक्रबार ः कोटेश्वर, बसुन्धरा, बाँडेगाँउ र कमलविनायक ।

जेठ ३० गते आइतबार ः कमलादी, किर्तिपुर, कुमारीपाटी र थिमी ।

जेठ ३१ गते सोमबार ः न्यूरोड, टोखा, कुपण्डोल र कमलविनायक ।

साग्रिला डेभलपमेण्ट बैंक लिमिटेड

जेठ २३ गते आइतबार ः न्यूरोड, कुमारीपाटी, थिमी र नयाँबानेश्वर ।

जेठ २४ गते सोमबार ः असन, इमाडोल, पेप्सीकोला र कमलविनायक ।

जेठ २५ गते मंगलबार ः अनामनगर, बनस्थली, नखिपोट र थिमी ।

जेठ २६ गते बुधबार ः नारायनटार, सानेपा, कपन र कमलविनायक ।

जेठ २७ गते विहिबार ः बालुवाटार, कुमारीपाटी, थिमी र चावहिल ।

जेठ २८ गते शुक्रबार ः नखिपोट, टोखा, कालीमाटी र कमलविनायक ।

जेठ ३० गते विहिबार ः न्यूरोड, कुमारीपाटी, थिमी र बानेश्वर ।

जेठ ३१ गते शुक्रबार ः इमाडोल, पेप्सीकोला, कमलविनायक र असन ।

साईन रेसुगा डेभलपमेण्ट बैंक लिमिटेड

जेठ २३ गते आइतबार ः गोङ्गबु र नयाँ बानेश्वर ।

जेठ २४ गते सोमबार ः कलंकी र न्यूरोड ।

जेठ २५ गते मंगलबार ः नयाँ बानेश्वर र महाराजगञ्ज ।

जेठ २६ गते बुधबार ः न्यूरोड र गोङ्गबु ।

जेठ २७ गते विहिबार ः नयाँ बानेश्वर र कलंकी ।

जेठ २८ गते शुक्रबार ः न्यूरोड र महाराजगञ्ज ।

जेठ ३० गते आइतबार ः कलंकी र गोङ्गबु ।

जेठ ३१ गते सोमबार ः नयाँ बानेश्वर र न्यूरोड ।

काठमाण्डौ उपत्यका भित्र विकास बैंकहरुका शाखा कार्यालयहरु खुल्ने समय विहान १० वजे देखि २ वजे सम्म मात्र रहने छ  भने उपत्यका बाहिर स्थानीय निकायको निर्देशन अनुसार संचालन हुने जानइएको छ । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved