ज्योति विकास बैंकले ल्यायो ७१ महिनामै पैसा दोब्बर हुने योजना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 19, 2022 | 06:10:54 PM मा प्रकाशित

laxmi  sunrise bank

ज्योति विकास बैंकले “ज्योति दुई गुणा डिपोजिट” मुद्धती योजना सार्वजनिक गरेको छ। यो  योजना अनुसार ग्राहकले ५ वर्ष ११ महिना जम्मा गरेको रकमको दुई गुणा रकम प्राप्त गर्न सक्नेछन

व्यक्तिगत ग्राहकलाई लक्षित गरी ल्याइएको यस मुद्धती खातामा न्यूनतम १० हजार जम्मा गरि खाता खोल्न सकिने बैङ्कले बताएको छ । यो सुबिधा बैंकको सम्पूर्ण शाखा कार्यालयबाट पाउनेछन् । यो सुबिधामा रहेका  ग्राहकलाई यस अघि रकम आवश्यक परेमा साँवा रकमको ९० प्रतिशतसम्म ऋण सुविधा पाउने छन् । 

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved