समृद्धि फाइनान्सद्वारा विजनेस डेभलपमेन्ट वर्कसप कार्यक्रम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 28, 2023 | 07:34:29 PM मा प्रकाशित

laxmi  sunrise bank

समृद्धि फाइनान्स कम्पनी लिमिटेडले विजनेस डेभलपमेन्ट वर्कसप कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा संस्थाको अर्धवार्षिक समिक्षा गरिएको थियो र आगामी रणनितिक योजनाको बारेमा छलफल गरिएको थियो । 

काठमाण्डौंकोमा आयोजना गरिएको उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सहितको उच्च व्यवस्थापन, विभागिय प्रमूखहरु र सबै शाखाका शाखा प्रबन्धहरूको उपस्थिति रहेको थियो

राष्ट्रिय स्तरको समृद्धि फाइनान्सले हाल आठ ओटा शाखा मार्फत सेवा प्रवाह गर्दै आएको छ । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved