मुक्तिनाथ विकास बैंकका ग्राहकलाई अरोगिन हेल्थ केयरमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 22, 2023 | 02:53:22 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंकका ग्राहकले अरोगिन हेल्थ केयरमा छुट पाउने भएका छन् । बैंक र अरोगिन हेल्थ केयरबीच सम्झौता भएसँगै बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ता ग्राहकहरुले छुट पाउने भएका हुन् । 

काठमाडौंको विशालनगरमा स्थित “अरोगिन हेल्थ केयर प्रा.ली.मा मुक्तिनाथका ग्राहकहरुले विभिन्न सेवा सुविधाहरुमा ४५ प्रतिशतसम्म छुट पाउने छन् । 

अरोगिन हेल्थ केयरले कपाल प्रत्यारोपण, कपाल झर्ने समस्याको उपचार लगायत छाला, दाँत सम्बन्धी समस्याको हेरचाह सँगै अन्य विभिन्न सुविधाहरु प्रदान गर्दै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved