नेपाल राष्ट्र बैंकद्वारा मौद्रिक नीतिको तेस्रो समीक्षा सार्वजनिक [पूर्णपाठसहित]

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 17, 2024 | 10:54:57 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो समीक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०८०।०८१ को तेस्रो समीक्षा शुक्रबार सार्वजनिक गरेको हो । 

केन्द्रीय बैंकले हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको जोखिमभार घटाएको छ ।  

समीक्षामार्फतबैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विद्यमान १२५ प्रतिशत जोखिमभार रहेका हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको जोखिमभार घटाई १०० प्रतिशत कायम गरिएको छ ।

‘बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विद्यमान १२५ प्रतिशत जोखिमभार रहेका हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको जोखिमभार घटाई १०० प्रतिशत कायम गरिनेछ,’ मौद्रिक नीति समीक्षामा भनिएको छ ।

हेर्नुहोस मौद्रिक नीतिको तेस्रो समीक्षाको पूर्णपाठ :


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved