मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 29, 2024 | 10:43:38 AM मा प्रकाशित

laxmi sunrise bank

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ। समीक्षामा राष्ट्र बैंकले मौद्रिक नीतिका प्रमुख उद्देश्य र प्राथमिकताहरूलाई निरन्तरता दिँदै ठूलो नीतिगत परिवर्तन नगरेको स्पष्ट पारेको छ।

समीक्षाले पछिल्लो समय बैंकिङ प्रणालीमा देखिएको तरलता सुधार, मुद्रास्फीतिको स्थिति र विदेशी मुद्रा सञ्चितिमा सुधारको विषयलाई विशेष रूपमा उल्लेख गरेको छ। यद्यपि, चालु खाता घाटा र पूँजीगत खर्च कार्यान्वयनको गति कमजोर रहेको समेत उल्लेख गरिएको छ।

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved