फागुनका लागि वाणिज्य बैंकहरूको ब्याजदर सार्वजनिक, कुन बैंकको कति ? (सूचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 12, 2025 | 01:01:28 PM मा प्रकाशित

laxmi sunrise bank

वाणिज्य बैंकहरूले फागुन महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन्। २० वाणिज्य बैंकहरूमध्ये १८ बैंकले माघ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्। ग्लोबल आइएमई बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ब्याजदर ५.७५ प्रतिशतबाट बढाएर ६ प्रतिशत पुर्‍याएको छ। लक्ष्मी सनराइज बैंकले भने ब्याजदर घटाएको छ। 

समग्रमा, फागुन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर ६.००१ प्रतिशत रहेको छ ।


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved