कृषि विकास बैंकमा रोजगारीको अवसर , एकै पटक २६० कर्मचारी माग

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 15, 2017 | 10:33:44 AM मा प्रकाशित

laxmi  sunrise bank

कृषि विकास बैंक लिमिटेडले एकै पटक २६० कर्मचारी माग गरेको छ  । बैंकले आज एक सूचना जारि गर्दै तह ४ देखि तह ७ सम्मका कर्मचारी माग गरेको ।

बैंकले लेखा अधिकृत ९ जना, ब्यबसाय अधिकृत २६ जना, ब्यबसाय सहायक ६६ जना, लेखापाल सहयाकस्तर १७९ जना माग गरेको हो ।

हेर्नुस बैंकको सूचना 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved