मेगा बैंकले माग्यो एकै पटक ११४ कर्मचारी, यसरि दिनुस आवेदन

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 07, 2018 | 12:01:11 PM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैंकले एकै पटक ११४ जना कर्मचारी माग गरेको छ। बैंकले प्रधान कार्यालयदेखि देशभरका विभिन्न शाखाहरुको लागि कर्मचारी माग गरेको हो । बैंकले म्यानेजर तहदेखि सहायक स्तरसम्मको लागि कर्मचारी माग गरेको हो । 

बैंकले कर्पोरेट अफिसमा १ र  विरगञ्जमा २ गरेर तीन जना म्यानेजर माग गरेको छ। त्यस्तै बैंकले अफिसर तहमा ३८ जना कर्मचारी माग गरेको छ। सहायक स्तरको पदमा बैंकले ७३ जना कर्मचारी माग गरेको छ।

यी पदहरुमा कात्तिक १४ गतेसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ । आवश्यक योग्यता र अन्य विवरण मेगा बैंकको वेबसाइटमा हेर्न सकिने छ।  साथै यहाँ क्लिक गरेर आवेदन दिन सकिने छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved