माछापुछ्रे बैंकका ४ शाखा रहित बैंकिङ सेवा

निरोज कुमार थापा

निरोज कुमार थापा

Oct 11, 2018 | 05:18:55 PM मा प्रकाशित

laxmi  sunrise bank

माछापुछ्रे बैंक लिमिटेडले तनहुँ र खोटाङ्गमा ४ शाखा रहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले तनहुँको बन्दिपुर गाँउपालिका, खोटाङ्गको रुपाकोट मझुवागढि नगरपालिका, खोटाङ्गको हलेसी तुबचुङ्ग नगरपालिका (च्यास्मीटार), खोटाङ तुबचुङ्ग नगरपालिका (धितुङ्ग)मा थप ४ शाखा रहित बैकिङ्ग सेवा संचालनमा ल्याएको छ । 

हाल बैंकको हालसम्म ३३ शाखा रहित बैंकिङ सेवा सुचारु भईसकेको बैंकले जनाएको छ । उक्त शाखा रहित बैंकिङ सेवामा खाता खोल्ने, रकम जम्मागर्ने र झिक्ने, रेमिटेन्स भूतmानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ । बैंकले हाल ८६ वटा शाखा, २ वटा एक्स्टेन्सन काउन्टर ९९ वटा एटीएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।   

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved