ग्लोबल आईएमई र दोहा बैंकबीच रेमिट्यान्स कारोबार सम्झौता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 19, 2018 | 11:54:50 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आईएमई बैंक Global IME Bank Limited  र कतार स्थित दोहा बैंकबीच रेमिट्यान्स कारोबार सम्बन्धि सम्झौता भएको छ। सम्भौतापत्रमा दोहा बैंकका प्रमुख कार्यकारी अधिकृत डा. आर सीथारमनू र ग्लोबल आईएमईका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्यालले हस्ताक्षर गरे। 

सम्झौता अनुसार कतारमा रहेका सम्पूर्ण नेपालीले कतारको दोहा बैंकका सम्पूर्ण शाखा कार्यालय तथा अनलाइन मोबाइल एप्लिकेशन मार्फत सजिलै नेपाल पैसा पठाउन सक्नेछन। साथै रेमिट्यान्स आइएमईका बैंकसम्पूर्ण शाखाहरु तथा आईएमई र जिएमइका ९ हजार भन्दा बढी एजेन्ट मार्फत सजिलै भुक्तानी लिन सकिनेछ।

दोहा बैंकका कतारभर २७ शाखा कार्यालय लगायत बिभिन्न १४ भन्दा बढि मुलुकमा शाखा संजाल तथा प्रतिनिधि कार्यालय छन।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved