एनआईसी एशिया बैंकले एकै पटक माग्यो ६ सय कर्मचारी, प्लुस टु पासलाई समेत अवसर

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 30, 2018 | 05:21:51 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited ले एकैपटक ठूलो संख्यामा कर्मचारी मागेको छ । बैंकले आइतबार सूचना जारि गर्दै एकै पटक ६ सय कमर्चारी माग गरेको हो। बैंकले काठमाण्डौभित्र र बाहिरका शाखामा काम गर्नको लागि नयाँ कर्मचरी माग गरेको हो । 

बैंकले विभिन्न ५ तहको लागि नयाँ आवेदन खुला गरेको हो  ।  सबै तहमा बैंकको वेबसाइटमार्फत अनलाइन आवेदन दिन सकिने बैंकले जनाएको छ । 


कुन पदमा कति ? 

 १. Business Verticals (Officer/Senior Officer/Assistant Manager/Deputy Manager/ Manager) - १०० जना । 


२. Support Service Verticals (Officer/Senior Officer/Assistant Manager/Deputy Manager/ Manager) - १०० जना । 


३. Control Verticals (Officer/Senior Officer/Assistant Manager/Deputy Manager/ Manager) - १०० जना । 


४. Chartered Accountants (Officer/Senior Officer/ Assistant Manager/Deputy Manager/Manager) - १०० जना । 


५. Hospitality Service (Contractual Employment) - २०० जना । 


यी सबै पदमा आगामी फेब्रुअरी १ तारिखसम्म अनलाइन मार्फत आवेदन दिन सकिने बैंकले जनाएको छ । आवश्यक शैक्षिक योग्यता , उमेर हद लगायतका अन्य जानकारी बैंकको वेबसाइटमा उपलब्ध रहेको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved