दार्चुलाको धाप र दत्तुमा एनआईसीको शाखारहित बैंकिङ्ग सेवा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 03, 2019 | 12:30:13 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited ले दार्चुलाको महाकाली नगरपालिका धाप र दत्तुमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ । यु. के. एड सक्षमद्धारा सञ्चालित एक्सेस टु फाईनान्स कार्यक्रमकोे सहकार्यमा एनआईसीले सेवा सुरु गरेको हो । एक्सेस टू फाइनान्स नेपालमा  वित्तीय पंहुच तथा सवलकिरणको लागि काम गर्ने संस्था हो ।

बैंकले हाल २७० शाखा, २८९ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २२ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved