एनएमबि बैकको ३० प्रतिशत लाभांश पारित

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 10, 2019 | 07:04:54 PM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि बैंक लिमिटेड  NMB Bank Limited को तीस प्रतिशत लाभांश प्रस्ताब पारित भएको छ। बैंकको बिहिबार सम्पन्न २३ औं बार्षिक साधारणसभाले संचालक समितिले प्रस्ताब गरेको १० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश गरि (कर प्रयोजनका लागि समेत) ३० प्रतिशत लाभांश पारित गरेको हो। 

लाभांश पारित भएसंगै बैंकको चुक्ता पुंजी ९ अर्ब ६१ करोड ८१ लाख पुगेको छ। हाल बैंकले आफ्ना ११० वटा शाखा ४ एक्स्टेन्सन काउन्टर तथा ९७ वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।   


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved