सनराइज बैंकको लाभांश पारित, अध्यक्षमा दुगड सर्वसम्मत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 13, 2019 | 11:08:42 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंकको लाभांश पारित भएको छ। बैंकको पुष २९ मा सम्पन्न एघारौँ बार्षिक साधारणसभाले संचालक समितिले प्रस्ताब गरेको ११.५० प्रतिशत नगद लाभांश पारित गरेको हो। 

मोतिलाल दुगड सर्वसम्मतले बैंक संचालक समितिको अध्यक्षमा चयन भएका छन। त्यस्तै बैंक संचालक समितिको सदस्यमा संस्थापक समुह ‘क’ तर्फबाट मालचन्द दुगड र ई. बच्छराज तातेड निर्विरोध निर्वाचित भएका छन भने सर्वसाधरण समूह ‘ख’ तर्फबाट शैलेन्द्र गुरागाई, शारदा शर्मा पुडासैनी  र दीपक नेपाल  निर्वाचित भएका छन।            



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved