सेन्चुरी बैंकद्वारा असाहय मानसिक अपांगहरुकोलागि भोजनालय भवन निर्माण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 08, 2019 | 11:14:07 PM मा प्रकाशित

laxmi  sunrise bank

सेन्चुरी कमर्शियल बैंक Century Commercial Bank Limited  ले असाहय मानसिक अपांगहरुकोलागि भोजनालय भवन निर्माण गरिदिएको छ। बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत कैलालीको वडा नम्बर २ स्थित “असहायका लागि सहयोगीहातहरु नेपाल” नामक संस्थाले संरक्षण गर्दै आएको उक्त भवन निर्माण गरि हस्तान्तरण गरेको हो। 

बैंकका क्षेत्रिय प्रबन्धक नारायण प्रसाद मुडबरीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सोहि गा.पा.का अध्यक्ष बलीराम डगौरा थारु प्रमुख अथिती थिए। बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अन्य थुपै कार्यक्रमहरु गर्दै आएका छन् ।     


  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved