हात नभएकालाई प्रिन्टेड हात वितरणका लागी लूम्विनी विकास बैंकको सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 19, 2019 | 04:56:07 PM मा प्रकाशित

laxmi  sunrise bank

लूम्विनी विकास बैंकले हात नभएकालाई प्रिन्टेड हात वितरणका लागी सहयोग गरेको छ । बैंकले काठमाडौँको सिनामंगलस्थित इनेवल नेपालद्धारा सञ्चालित कूहिना भन्दा तलको हात नभएका १६ वर्ष मूनिका वालवालिकाहरुलाई क्यानेडियन प्रविधिको थ्रिडी हाल निःशूल्क वितरण गर्ने योजनालाई सहयोग पू¥याउन एक लाख सहयोग गरेको हो ।
 
बैंकका प्रमूख कार्यकारी अधिकृत नरेश सिंह बोहरा तथा मूख्य व्यवस्थापक हरिकृष्ण सूवेदीले संयूक्त रुपमा इनेवल नेपालका अध्यक्ष सूरेन्द्र श्रेष्ठलाई चेक हस्तान्तरण गरे । थ्रिडि प्रिन्टेड हातबाट वालवालिकाले व्यायाम गर्ने, समात्ने, वोक्ने, साईकल चलाउने लगायतका कार्यहरु गर्ने सक्ने इनेवल नेपालले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved