मुक्तिनाथ विकास बैंकद्धारा ईटहरी बजार सरसफाईमा सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 20, 2019 | 04:53:38 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited ले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुनसरीको ईटहरी शाखाले शाखा वरिपरीका टोल तथा बजारमा डस्टबीन वितरण गरेको छ । ईटहरी बजार वरीपरीको सरसफाईमा ध्यान दिदैं टोल तथा बजारको सरसफाई गरी बजारको मुख्य चोकहरु लगायत इलाका प्रहरी कार्यालय, ईटहरीमा डस्टबीन वितरण गरेको हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved