मुक्तिनाथ विकास बैंकबाट आइएमई इन्स्योरेन्सको सुविधा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 20, 2019 | 05:18:47 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited का ग्राहकले बैंकको शाखाबाटै आइएमई जनरल इन्स्योरेन्सको सुविधा पाउने भएका छन् । बैंक र इन्स्योरेन्सबीच भएको सम्झौता अनुसार ग्राहकले बैंकका शाखाहरु मार्फत आइएमई जनरल इन्स्योरेन्सले प्रदान गर्ने सबै बीमा सेवाहरु प्राप्त गर्न सब्ने भएका हुन् ।

सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रधुमन पोखरेल र इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले हस्ताक्षर गरे । आइएमई जनरल इन्स्योरेन्स निर्जीवन बिमा कम्पनी हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved