कामना सेवा विकास बैंकको शाखा चाबहिलमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 24, 2019 | 04:02:28 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited ले काठमाडौं चाबहिलमा शाखा सञ्चालनमा ल्याएको छ । बैंकका संचालक समितिका अध्यक्ष सुदिप आचार्य तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले उक्त शाखाको संयुक्त उद्घाटन गरे । बैंकको यो शाखा राजधानी भित्रको पाँचौ शाखा हो ।

बैंकले हाल ६६ वटा शाखा तथा २० वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved