सनराईज बैंकको शाखा पोखराको बगरमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 24, 2019 | 05:28:22 PM मा प्रकाशित

laxmi  sunrise bank

सन्राइज बैंकले कास्कीको पोखरा महानगरपालिका बगरमा शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले उद्घाटन गरे । यो शाखा बैंकको १०३ औँ शाखा हो ।

शखाका अलवा बैंकले २८ वटा शाखारहित बैंकिङ्ग सेवा ३ वटा एक्सटेन्सन काउण्टर, ११६ वटा ए.टि.एम मार्फत सेवा प्रदान गर्दै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved