कामना सेवा विकास बैंकको शाखा झापाको दमकमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 11, 2019 | 05:19:14 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited ले झापाको दमक नगरपालिका ६ स्थित सन्तविर चोकमा शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको बैंकका संचालक समिति सदस्य भिम प्रसाद तुलाचन तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा उद्घाटन गरे ।

यो शाखा प्रदेश नं. १ को दोस्रो शाखा हो । यो प्रदेशमा बैंकले थप सात शाखा सञ्चालनमा ल्याउने जनाएको छ । बैंकले हाल ६८ वटा शाखा, २० वटा एटिएम मार्फत सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved