कामना सेवा विकास बैंकको शाखा झापाको बिर्तामोडमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 12, 2019 | 05:25:30 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited ले झापाको बिर्तामोड नगरपालिका ४ स्थित भद्रपुर रोडमा शाखा विस्तार गरेको छ । उक्त शाखाको बैंकका संचालक समिति सदस्य भिम प्रसाद तुलाचन तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले उद्घाटन गरे ।

बैंकको यो ७० औँ तथा प्रदेश नम्बर एकको तेस्रो शाखा हो । बैंकले शाखा बाहेक २४ वटा एटिएम मार्फत पनि सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved