एनआईसी एशिया बैंकको नयाँ शाखा सिरहाको भगवानपुरमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 16, 2019 | 12:03:33 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited ले सिरहाको भगवानपुर गाउँपालिकामा आफ्नो शाखा संचालनमा ल्याएको छ। सो शाखाको उद्घाटन गाउँपालिकाका अध्यक्ष  बेचन प्रसाद यादवले गरे।  

शाखा उद्घाटन समारोहमा नगरपालिका अध्यक्ष यादवले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउदै गएको यस बैंकको प्रशंसा गरे।

हाल एनआइसी एसियाले मुलुकभर २८१ शाखा कार्यालयहरु, २८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत आफ्ना १४ लाख ५० हजार ग्राहकलाई बैंकिङ सेवा प्रदान गरिरहेको छ।  




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved