महालक्ष्मी विकास बैंकद्धारा दरबारमार्ग परिसरमा सरसफाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 18, 2019 | 12:24:07 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी विकास बैंक Mahalaxmi Bikas Bank Limited को दरबारमार्ग शाखाले सरसफाई तथा बैकिङ्ग कारोबार सम्बन्धी चेतना मूलक कार्यक्रम  गरेको छ । “सफा सहर हामी सबैको रहर” भन्ने नारासहित बैंकले सरसफाई अभियान सञ्चालन गरेको हो ।

सरसफाईमा काठमाडौँ महानगरपालिका वडा नं १ का वडा अध्यक्ष भरत लाल श्रेष्ठ पनि सहभागी थिए । दरबारमार्ग स्थित महानगरीय प्रहरी वृतका प्रमुख विनोद घिमिरे, दरबारमार्ग विकास बोर्डका प्रतिनिधि लगायत सहभागी थिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved