सनराइज बैंकबाट लाइफ इन्स्योरेन्स कर्पोरेशनको बीमा सुविधा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 29, 2019 | 03:55:30 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंक Sunrise Bank Limited  बाट लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) को बीमा सुविधा प्राप्त हुने भएको छ । सम्झौता अनुसार सनराइज बैंकले देशभर रहेका १०३ वटै शाखाहरुmबाट एल.आइ.सी. नेपालको जीवन बीमा योजनाहरु बिव्रmी गर्न सक्नेछ ।  

सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र इन्स्योरेन्सको तर्फबाट  प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद दासले हस्ताक्षर गरे ।

हाल बैकले १०३ वटा शाखा, २८ वटा शाखारहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर, ११८ वटा ए.टि.एम मार्फत सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved