माछापुछ्रे बैंकका आठ शाखा रहित बैंकिंग सेवा सञ्चालनमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 31, 2019 | 02:54:09 PM मा प्रकाशित

laxmi  sunrise bank

माछापुछ्रे बैंक Machhapuchchhre Bank Limited ले कास्कीमा ८ शाखा रहित बैंकिंग सेवा एकै पटक संचालनमा ल्याएको छ । बैंकले मादी गाउँपालिकाको टाङटिङ, थक, तापराङ, चितेपानी, तारकाङ, मिजुरेडाँडा, थुम्सिकोट र सैमराङमा शाखा रहित बैंकिंग सेवा सञ्चालनमा ल्याएको हो । 

बैंकले यी शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भुक्तानी, साथै कर्जा आवेदन गर्न सक्ने जनाएको छ । 

बैंकले हाल ९६ वटा शाखा, ७३ शाखा रहित बैकिङ्ग सेवा र ११९ वटा एटीएम मार्फत सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved