सनराइज बैंकको शाखा ललितपुरको ठेंचोमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 31, 2019 | 04:23:55 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंक Sunrise Bank Limited ले ललितपुरस्थित ठेंचोमा शाखा संचालनमा ल्याएको छ । गोदावरी नगरपालिकाका नगरप्रमुख गजेन्द्र महर्जन र बैंकका संचालक समिति सदस्य ई.बच्छराज तातेडले उक्त शाखाको उद्घाटन गरे । 

योसँगै बैंकको शाखा संख्या १०४ पुगेको छ । बैंकले २८ वटा शाखारहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर र ११९ वटा ए.टि.एम मार्फत सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved