कामना सेवाको शाखा बानेश्वरमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 31, 2019 | 05:31:39 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited ले काठमाडौँको बानेश्वरमा शाखा सञ्चालनमा ल्याएको छ । बैंकका संचालक विश्वेश्वर सुबेदी तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले उक्त शाखाको उद्घाटन गरे । 

बैंकले हाल ७८ वटा शाखा तथा ३३ वटा एटिएम मार्फत सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved