सिटिजन्स बैंकद्धारा बारापर्सा हुरी पिडित राहतकोषको स्थापना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 02, 2019 | 05:43:20 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक Citizens Bank International Limited ले बारा र पर्सामा हावाहुरीबाट प्रभावित भएकालाई सहयोग गर्न “सिटिजन्स बारापर्सा हुरी पिडित राहतकोष २०७५” को स्थापना गरेको छ । बैंकले प्रभावितका लागि राहत स्वरुप उक्त राहत कोषमा बैंकले दस लाखको सहयोग जम्मा गर्ने निर्णय गरेको हो । 

आर्थिक सहयोग गर्न इच्छुकले बैंकको जुनसुकै शाखा कार्यालयबाट राहतकोषको खाता नं ००१०१००००३१६७२०१ मा रकम जम्मा गर्न सक्ने बैंकले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved